न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।

प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस भयर संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो ।

Share with friends

Leave a Reply

Your email address will not be published. Required fields are marked *